धेरै युवायुवतीहरु इन्टरनेटलाई प्रेमी-प्रेमीका
खोज्ने दरिलो माध्यम बनाउन पल्किसकेका छन् ।
प्रेमी-प्रमिका खोज्न सकिने प्रशस्त वेबसाइटहरुको
समेत पहुंचमा पुगिसकेको छ, अहिलेको युवा नेपाली
पुस्ता ।
Narayan Gopal is by far the most prominent and
popular singer in Nepali music. When people
think or talk about Nepali music, the name most
associated is that of
Narayan Gopal.